खडेरीले मकै छर्न नपाएपछि किसान चिन्तामा
मङ्गलबार, २१ वैशाख २०७३, १५ : ५२
डोल्पा – खडेरी लम्बिदै गएपछि किसानहरुले मकै छर्नपनि पाएनन् । मकै छर्न नपाएपछि बर्षभरी कसरी गुजारागर्ने भनेर किसानहरु चिन्तामा परेका छन् ।
अघिल्ला बर्षहरुमा हरिया हुने मकैबारीहरु यसबर्ष उजाड सुख्खा देखिने गरेका छन् ।
गतबर्ष डोल्पामा ११ सय ५ मेट्रिकटन मकै उत्पादन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण