सल्यानमा ढुंगाले लागेर एक वृद्धको ज्यान गयो
शनिबार, २५ वैशाख २०७३, ०७ : ५५
सल्यान–सल्यानमा ढुंगाले लागेर आज एक वृद्धको ज्यान गएको छ । सारपानी गर्पा गाउँ विकास समिति वडा नं. २ धनठानाका ७५ वर्षिय जगत बहादुर घर्तीको ढुंगाले लागेर ज्यान गएको हो ।
शुक्रबार साँझ गाविसको झाँक्रिपधेँरा भन्ने ठाउँमा मोटरबाटो खन्ने क्रममा बाटो छेउमा राखिएको ढुंगा अचानक खसेपछि करिव २ सय मिटर तल हिडिरहेका घर्तीलाइ लागेको थियो । ढुंगाले लागेका घर्तीको घटना स्थलमै ज्यान गएको प्रहरी चौकी कपुरकोटका इन्चार्ज झंकबहादुर कुवरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण