वीर अस्पताल आसपासका औषधी पसलहरुमा लागू औषध ब्यूरोको छापा
बुधबार, २९ वैशाख २०७३, १३ : २६
काठमाडौं– वीर अस्पताल आसपासका औषधी फार्मेसीहरुमा प्रहरीको लागू औषध ब्यूरो तथा औषधी व्यवस्था विभागबाट खटिएको संयूक्त टोलीले छापा मारेको छ । टोलीले वीर अस्पताल आसपासका आयुष फर्मा, संतोष फर्मा, सत्यम फर्मा र आरफ फार्मेसी महाबौद्धमा Diazepam,Lorazepam,Codeine, Clonazepam, Morphium Sulphate,Alprazolam लगायतका नियन्त्रित लागू औषधको लगत नराखी रित विपरित बिक्रि वितरण गरेको फेला पारेको छ । नियम विपरीत लागु औषध बिक्रिवितरण गर्ने फार्मेसीका संचालकहरुमाथि अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि ब्यूरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
-
सुरक्षा परिषद् सुधारका लागि तत्काल कदम चाल्न भारतकाे आह्वान
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
-
सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश
-
मेस्सीले करियरमा अब इंग्ल्याण्डलाई हराउन मात्र बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण