१३ लाख ५० हजारमा विद्यालय भवन
बुधबार, २९ वैशाख २०७३, १५ : ३६
डोल्पा,–डोल्पाको त्रिपुराकोट गाविसस्थित त्रिपुराकोटमा रहेको त्रिपुरा माध्यामिक बिद्यालयमा दुईकोठे भवन निर्माण गर्न लागिएको छ ।
जिल्ला शिक्षा कार्यलयको १३ लाख ५० हजार सहयोगमा भवन निर्माणगर्न लागिएको त्रिपुरा माध्यामिक बिद्यालयका प्रधानाध्यापक हेमराज हमालले बताए ।
गत फागुनमा मात्र कक्षा दश संञ्चालन गरेकाले माध्यामिक तहमा कक्षाकोठाको समस्या भएकाले निर्माणपछि सहजहुने हमालले बताए ।
बिद्यालयमा निमावि तहमा कक्षाकोठाहरु जिर्ण भएकाले पठनपाठनमा समस्या भएको समेत उनले बताए ।
भवनको गाह्रो लगाउने कामसम्पन्न भई जस्ता छाउने काममात्र बाँकी रहेकाले अवको एकहप्तापछि निर्माणकार्य सम्पन्नहुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरिसस बन्यो आईसीसीको १११ औँ सदस्य, क्यानडाको निलम्बन कायमै
-
अखिल अध्यक्ष धामीसहितका विद्यार्थी नेता रिहा
-
‘क्वालिटी’ ब्रान्डको मुँगको दाल बजारबाट तत्काल फिर्ता गर्न विभागको आदेश
-
पोखरा फोहोर प्रशोधन केन्द्रः जग्गाकै टुंगो छैन, मेयर भन्छन्, निर्माण अन्तिम चरणमा पुगिसक्यो'
-
आईसीसीद्वारा विश्वकपको ढाँचामा ठुलो फेरबदल
-
काजाकिस्तानको अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ को पाँचौँ खण्ड प्रवर्द्धन कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण