सङ्घीय गठबन्धनमा संलग्न भएको भन्दै पार्टीबाट निष्कासित
मङ्गलबार, ०४ जेठ २०७३, २२ : ०६
काठमाडौँ - थरुहट तराई पार्टी नेपालले पार्टीका अध्यक्ष भानुराम थारु र सचिव मीनराज चौधरीलाई निष्कासन गरेको छ ।
थरुहट/थारुवान संयुक्त सङ्घर्ष समितिले जारी गरेको विज्ञप्तिमा समितिको मर्म, भावना तथा आचारसंहिताविपरीत अवैध र अनधिकृत रुपमा थरुहट आन्दोलनविरुद्ध सङ्घीय गठबन्धनमा संलग्न भएका कारण निष्कासन गरिएको जनाइएको छ ।
समितिका संयोजक धनीराम चौधरीले हस्ताक्षर गरेको विज्ञप्तिमा थरुहट÷थारुवान संंयुक्त सङ्घर्ष समितिको निर्णयबिना आन्दोलनमा सहभागी भई पार्टीबारे भ्रम सिर्जना गरेकाले उनीहरुलाई निष्कासन गरिएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण