बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आजदेखि घट्यो लोडसेडिङ (तालिकासहित)

शुक्रबार, ०७ जेठ २०७३, १८ : ४०
शुक्रबार, ०७ जेठ २०७३
काठमाडौं - नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङको समय घटाएको छ । नदीहरुमा पानीको जलस्तर बढ्ने क्रम रहेको हुँदा साविकमा हुँदै आईरहेको लोडसेडिङ्ग तालिकामा हेरफेर गरिएको विद्युत प्राधिकरणले जनाएको छ । यसअघि हप्तामा ७७ घण्टा लोडसेडिङ हुने गरेकामा आजदेखि ७० घण्टा मात्र विद्युत कटौती हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप