एसएलसी प्रिन्सेजमा सहभागीद्वारा बृद्धाश्रममा फलफूल तथा खानेकुरा वितरण
शुक्रबार, ०७ जेठ २०७३, १७ : १०
काठमाडौं – सिजन मिडियाद्वारा आयोजीत एसएलसी प्रिन्सेज २०१६ मा सहभागी प्रतियोगीहरुले पशुपतिस्थित वृद्धाश्रममा वा आमाहरुलाई विस्कुट चाउचाउ जुस तथा फलफुल वितरण गरेका छन् । बिहिबार बृद्धाश्रम पुगेर उनीहरुले खानेकुरा बितरण गरेका हुन् ।
भर्खरै एसएलसी दिएर बसेका विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि हरेक वर्ष यो प्रतियोगिता आयोजना गरिदै आएको छ । बृद्धाश्रममा गएर यसरी जाँदा सहभागीहरुमा समाजसेवाको भावना पैदा हुने विश्वास आयोजक सिजन मिडियाले लिएको छ ।
यसअघि, प्रतियोगीहरुले फुटसल प्रतियोगितामा पनि भाग लिएका थिए ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण