बुद्ध जयन्तीको पूर्व-सन्ध्यामा लुम्बिनी (हेर्नुहोस् २२ तस्बिर)
शुक्रबार, ०७ जेठ २०७३, १८ : ५७
भैरहवा – जेठ ८ गते अर्थात भोली लुम्बिनीमा २५६० औं बुद्ध जयन्ती मनाउने तयारी भैरहेको छ । अहिले लुम्बिनीमा आन्तरिक पर्यटकको साथै विश्वका करिब २८ मुलकबाट आएका विभिन्न विशिष्ट पाहुना तथा तीर्थयात्रीले लुम्बिनी भरिभराउ छ ।
लुम्बिनीको मायादेवी मन्दिर मात्र हैन कि सम्पूर्ण विकास कोष नै दुलहीझै सिंगारिएको छ । विशिष्ट पाहुनाको स्वागतको लागि लुम्बिनी आतुर रहेको छ, भने सुरक्षाको पनि उस्तै व्यवस्था रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी, गृहमन्त्री शक्ति बहादुर बस्नेत, विभिन्न मन्त्रीहरुलगायत नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, एवम क्षेत्रिय प्रसाशकसम्मको मुकाम अहिले लुम्बिनीमै रहेको छ । बुद्ध जयन्तीको पूर्व–सन्ध्यामा मायादेवी मन्दिर परिसरमा देखिएको केही दृश्यहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण