पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु
शनिबार, २९ जेठ २०७३, ०८ : ०५
राजविराज – सत्तरीको कञ्चनरुप–८ स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका–११ बस्ने १८ वर्षीय सागर मगर रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सागरले अत्यधिक गर्मी बढेपछि गर्मी छल्नको लागि खोलामा पौडी खेल्न जाँदा डुबेर मृत्यु भएको प्रहरी नायब निरीक्षक तेजबहादुर बस्नेतले जानकारी दिए ।
डुबेर गम्भीर घाइते भएका मगरको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गए राति उपचारको क्रममा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड
-
नयाँ प्रणालीबाट विद्युतीय राहदानी जारी गर्दा लागतमा उल्लेख्य गिरावट
-
सिमखोलाले बगाएको स्कुटर भेटियो, चालक अझै बेपत्ता
-
नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
-
सांसदले असहमति जनाएपछि लेखा समितिमा रोकियो राहदानी प्रकरणको छलफल
-
गाडीले गेट त छेक्न सकिएला तर जनआवाजहरू छेक्न सकिन्न : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण