टीसीएल ब्राण्डको युरोकप अफर
सोमबार, ३१ जेठ २०७३, १६ : २८
काठमाडौ–फुटबल प्रेमीहरुको आवश्यकतालाई लक्षित गर्दै टीसीएल ब्राण्डले तेस्रो पटक क्यास व्याक अफरलाई निरन्तरता दिएको छ । यो अफर अन्र्तगत टीसीएल ब्रण्डका सबै प्रकारका १९ इन्चको एलइडी टिभी देखि ५५ इन्चको कभर्ड एलइडी टिभी खरिद गर्ने सम्पूर्ण ग्राहकलाई २ हजार २ सयदेखि २२ हजार ५ सय सम्म नगद प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । टीसीएल उच्चप्रविधी र गुणस्तरले गर्दा विश्वको तेस्रो ठूलो व्रण्डमा पर्ने गरेको र यसले प्राविधिक उत्कृष्टता विशेषता समेत हासिल गरेको जनाएको छ ।यो योजना नेपाल अधिराज्यभर जेठ ३० देखि सिमित अवधीका लागि लागु भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको पानी पम्पिङ केन्द्रमा प्रहार हुँदा एक जनाको मृत्यु, चार जना घाइते
-
एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा
-
काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
-
भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो : परराष्ट्रमन्त्री खनाल
-
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण