जिल्ला टेबल टेनिस संघ गठन
सोमबार, ३१ जेठ २०७३, १६ : ५८
रुकुम -रुकुममा जिल्ला टेबल टेनिस संघ गठन भएको छ । सुबोधराज सेर्पालीको अध्यक्षतामा दुई सदस्य पछी थप गर्ने गरि ११ सदसीय कार्यसमिती चयन भएको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा राजु लामिछाने अर्का उपाध्यक्ष जीवन के.सी. सचिब खोम भण्डारी कोषाध्यक्ष बालिका के.सी. र सदस्यहरुमा सुन्दर शर्मा, भिम ओली, नरेश पुन, गोपाल पुन, बिजय शाही र निशा के.सी. गौतम रहेका छन् । जिल्ला खेलकुद बिकास समिती रुकुमका अध्यक्ष हेमराज पुनको रोहबरमा गठन भएको अध्यक्ष सुवोध शेर्पाइलीले बताए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको पानी पम्पिङ केन्द्रमा प्रहार हुँदा एक जनाको मृत्यु, चार जना घाइते
-
एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा
-
काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
-
भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो : परराष्ट्रमन्त्री खनाल
-
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण