वार्ताका लागि सरकारले पठाएको पत्र स्वागतयोग्य : अनिल झा
मङ्गलबार, ३२ जेठ २०७३, ११ : ४२
इनरुवा – नेपाल सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झाले अहिलेको सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्ताका लागि पठाएको पत्र स्वागतयोग्य रहेको बताएका छन् ।
झाले सरकारले पठाएको पत्र एकदमै सकारात्मक भएका कारण अब मोर्चाको बैठक बसेर कहिले वार्ता गर्ने त्यो टुङ्गो लाग्ने बताए ।
मोर्चा कै एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बाहिर भएका कारण मोर्चाको बैठक बस्न नसकेको बताउँदै उनले अब महतो आउने बित्तिकै बैठक बसेर कहिले सरकारसँग वार्ता गर्ने टुङ्गो लगाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
-
भारतको अध्यक्षतामा ब्रिक्स यातायात मन्त्रीहरूको बैठक सम्पन्न, मन्त्रीस्तरीय घोषणापत्र पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण