राप्रपाका अध्यक्ष एक साताका लागि थाइल्याण्ड जाँदै
मङ्गलबार, ३२ जेठ २०७३, १६ : ०८
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष लोकेन्द्र बहादुर चन्द थाइल्याण्ड जाने भएका छन् । उनी स्वास्थ्य परीक्षण लागि बुधबार थाइल्याण्ड जान लागेको प्रवक्ता ठाकुर प्रसाद शर्माले रातोपाटीलाई जानकारी दिए । उनकाअनुसार चन्द थाइल्याण्डमा झण्डै एकसाता रहने छन् । प्रोष्टेड ग्रन्थी र हर्नियाको समस्याबाट पीडित चन्दको झण्डै एक महिनाअघि मात्रै राजधानीको बयोधा अस्पतालमा सोसम्बन्धी शल्यक्रिया भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
-
कटेनी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
-
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
-
जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक वृद्धाको मृत्यु, छोरी र नातिनीको उद्धार
-
इतिहासमै पहिलो पटक ६४ देशले विश्वकप खेल्ने सम्भावना, फिफाले थाल्यो अध्ययन
-
नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण