महिन्द्राको अर्जुन नोभो ६०५ डीआई बजारमा
बुधबार, ०१ असार २०७३, १५ : ४८
काठमाडौं– महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा एण्ड महिन्द्राको फार्म इक्वीप्मेन्ट सेक्टर (एफइएस) तथा अग्नि ग्रुपले सबैभन्दा उन्नत तथा आकर्षक डिजाइनमा ढालिएको नयाँ महिन्द्रा अर्जुन नोभो ६०५ डीआई ट्रयाक्टरको अनावरण गरेको छ ।
यो ट्रयाक्टर ५५ देखि ७५ हर्सपावरको रेन्जमा उपलब्ध हुने कम्पनीले जनाएको छ । हाल यो उत्पादन ६० हर्सपावरमा रहेको छ । नयाँ अर्जुन नोभो ६०५ डी.आई. महिन्द्राको देशभरीका कृषकलाई प्रविधीमूखी कृषि समाधान प्रदान गर्ने लक्ष्य अनुरुप ल्याइएको जनाइएको छ । नयाँ प्रविधी, आराम, तथा उपयोगी डिजाइनमा नयाँ मापदण्ड कायम गर्दै महिन्द्राको यो उत्पादनले कृषि प्रचलनमा आमूल परिवर्तन ल्याउँदै कार्यक्षमता तथा उत्पादकत्वको गुणस्तरमा सुधार गर्ने कम्पनीले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण