सिजि नेक्स्ट जेन सुजुकी व्राण्ड सेन्टर उद्घाटन
बुधबार, ०१ असार २०७३, १५ : ५०
काठमाडौ–सिजि नेक्स्ट जेनले नेपाली अटो बजारमा नयाँ आयाम सुरु गरेको छ । सिजि नेक्स्ट जेन सुजुकी व्राण्ड सेन्टर ललितपुरको पुल्चोकमा सञ्चालनमा आएको छ । सिजि नेक्स्ट जेनका प्रमुख प्रबन्ध निर्देशक अरुण कुमार चौधरी र मारुती सुजुकी ईन्डियाका कार्यकारी निर्देशक शसांक श्रीवास्तवद्वारा समुद्घाटन गरिएको हो । नेपालकालागी अधिकारीक बिक्रेता सिजी मोटोकर्पले नेपाली अटो बजारमा सबै भन्दा ठूलो बजार हिस्सा ओगट्न सफल भएको दावी गरेको छ । सिजि नेक्स्ट जेन सोरुममा नेपालको कुशल सेल्स प्रतिनिधीले ग्राहकलाई विश्व स्तरीय सेल्स अनुभव प्रदान गर्नेछन् । कम्पनीले आगामी दुई बर्ष भित्रमा मुलुकका प्रमुख शहरहरु खासगरी वुटवल, पोखरा, नारायणघाट र विराटनगर लगायतका स्थानमा सुजुकी नेक्स्ट जेनेरेसन व्राण्ड सेन्टर सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण