एसएलसीको नतिजा रातोपाटीबाट हेर्न सकिने
बुधबार, ०१ असार २०७३, १७ : २८
काठमाडौं, – यसवर्षको एसएलसीको नतिजा शुक्रबारसम्ममा प्रकाशित गर्ने परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले तयारी गरेको छ । उक्त परीक्षाको परीक्षाफल प्रकाशित हुने वित्तिकै रातोपाटीमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ ।
गत चैतमा भएको परीक्षामा नियमित, आंशिक र प्राविधिकतर्फका गरी कुल ६ लाख १५ हजार पाँच सय ५३ जना विद्यार्थी सहभागी भएका थिए । पनिकाले लेटर ग्रेडिङ प्रणालीबाट पहिलोपटक परीक्षाफल प्रकाशित गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण