भार्गवको २० प्रतिशत वोनस शेयर प्रस्ताव
बिहीबार, ०२ असार २०७३, ११ : ३५
काठमाडौं–भार्गव विकास बैंकले आर्थिक बर्ष २०७१÷०७२ को आयवाट शेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत वोनस शेयर तथा १.०५ प्रतिशत नगद लाभांश दिने भएको छ भने त्यसपछि कायम हुने चुक्ता पुँजीको एक वरावर एक (१ः१) शेयर कित्ताको अनुपातमा हकप्रद शेयर निश्कासन गर्ने जनाएको छ ।
बैंकले आफ्नो चुक्ता पुँजी वृद्धि गर्ने गरि गरिएको यो प्रस्ताव आगामी साधारणसभावाट पारित गर्ने भएको छ । बैंक सञ्चालक समितिको १४४ औं बैठकले यो प्रस्ताव आगामी असार २५ गते हुन लागेको ८ औ साधारणसभामा पेश गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण