गच्छदारले गरे ७७ जनालाई केन्द्रीय सदस्यमा मनोनयन (सूचिसहित)
बिहीबार, ०२ असार २०७३, ११ : ५२
काठमाडौं–मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गछदारले पार्टीको विराटनगरमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनको म्यान्डेट अनुरुप ७७ जनालाई केन्द्रीय सदस्य पदमा मनोनयन गरेका छन् ।
गत बैशाख २०, २१, २२ र २३ गते विराटनगरमा सम्पन्न पार्टीको राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रुपमा यसअघि नै ४३ सदस्यीय कार्यसमिति चयन भएकोमा गच्छदारले मनोनित ७७ सदस्य थप गरी केन्द्रीय समिति १ सय २० सदस्यीय पुर्याएका हुन् ।
मनोनयनमा परेका ७७ केन्द्रीय सदस्यको नामावली यस्तो छ ।
१. रामेश्वर राय यादव
२. मो. नसिर सिद्धिकी
३. गोविन्द चौधरी
४. दान बहादुर चौधरी (कुर्मी)
५. जितेन्द्र नारायण देव
६. आशा चतुर्वेदी
७. भारतेन्दु कुमार मल्लिक
८. राम जनम चौधरी
९. रविन्द्र ठाकुर
१०. चन्द्रेश्वर शर्मा खत्वे
११. रामचेत यादव
१२. हरि प्रसाद न्यौपाने
१३. बिरेन्द्र लाल श्रेष्ठ नेपाली
१४. मो. वकिल मुस्लमान
१५. हरिनारायण चौधरी
१६. राजेश्वरी जयसवाल
१७. लक्ष्मण चौधरी
१८. भुपेन्द्र प्रसाद चौधरी
१९. कबुली पासवान
२०. देवी प्रसाद चौधरी
२१. हेमराज तातेड
२२. दुर्गा देवी महतो
२३. रामचन्द्र राय अमात
२४. मंगल प्रसाद थारु
२५. ताराचन्द यादव
२६. शहिद अहमद शेष हवारी
२७. आशा कुमारी सरदार
२८. मुंगालाल महतो
२९. ललिता साह
३०. रामबच्चन अहिर
३१. राम कुमार थारु
३२. कृपासिन्धु प्रसाद
३३. अब्दुल करिम खाँ
३४. हरिबावु चौधरी
३५. बशिष्ठमणि त्रिपाठी
३६. रबिशंकर कामत
३७. उर्मिला देवी महतो
३८. मो. अमिरुल्ला अंसारी
३९. रामगोबिन्द यादव
४०. चन्दन साह
४१. रामानन्द पंडित
४२. नन्द किशोर महतो
४३ महम्मद शानी
४४ अशोक खुदाङ्ग
४५ अशोकजंग राणा
४६ उमेशचन्द्र यादव
४७ त्रियुगी नारायण चौधरी
४८ नरेन्द्र पासवान
४९ अमिरीलाल पाल (राउत)
५० डा. बाबुराम पोखरेल
५१ गिता राणा क्षेत्री
५२ जनकराज चौधरी
५३ सुमित्रा थरुनी
५४ पवन कुमार सारडा
५५ कल्पना चौधरी
५६ राधा मताङ्गी
५७ महेश दत्त
५८ शिव नारायण महतो
५९ बिन्देश्वर प्रसाद शाह
६० चुमनारायण तबदार
६१ रेशमी महतो
६२ सत्यनारायण भगत
६३ अनुराधा यादव
६४ कपलेश्वर यादव
६५ प्रमिला गच्छदार
६६ कुमार जङ्ग थापा
६७ बिन्दु यादव
६८ कृष्ण प्रसाद दुलाल
६९ गिता चौधरी
७० राम प्रसाद चौधरी
७१ सरिता चौधरी
७२ भरत सिंह राजवंशी
७३ सरिफ अहमत सिद्धिकि
७४ किशोर कुमार गुरुङ्ग
७५ सुमन राई
७६ केवल राई
७७ चन्द्र प्रसाद खनाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण