पूर्व मुमा बडामहारानी रत्न अस्वस्थ्य, नर्भिकमा लगियो
बिहीबार, ०२ असार २०७३, १८ : ३६
काठमाडौं– पूर्व बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ्य भएकी छन् । अकास्मात स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले नर्भिक पुर्याएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणि पाठकले स्वास्थ्यमा समस्या आएपछि उनलाई मध्यान्ह १२ बजे नर्भिकमा लगिएको रातोपाटीलाई जानकारी गराए ।
८८ वर्षीया रत्न नारायणहिटीस्थित महिन्द्र मञ्जिलमा बस्दै आएकी छन् । अहिले नर्भिकमा पुर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज्ञी हिमानीलगायत राजपरिवारका सदस्यहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण