काल्र्सबर्गले कँडेल र नकर्मीलाई युरोकप हेर्न पठायो
बिहीबार, ०२ असार २०७३, १३ : १६
काठमाडौं– काल्र्सबर्गको आफ्नो प्रवद्र्धनात्मक अभियान ‘लाइभ इट लाइभ’का विजेताहरु नवराज कँडेल र ओम करेश नकर्मीलाई भोली हुने इटली विरुद्ध स्विडेनको खेल हेर्न फ्रान्स पठाएको छ । साथै विजेताले उक्त खेलको म्यान अफ द म्याच अवार्ड समेत प्रदान गर्ने अवसर प्राप्त गर्ने जनाइएको छ । दुई महिना लामो अवधिका लागि संचालनमा ल्याइको यस क्रार्यक्रमका बाँकीका ८ विजेताहरुले जुन २२ मा हुने आइसल्याड विरुद्ध अस्ट्रिया खेलको प्रत्यक्ष मजा लिने अवसर प्राप्त गर्ने जनाइएको छ । कँडेल र नकर्मीले आफुहरुलाई काल्र्सवर्गले प्रत्यक्ष युरोकप हेर्ने अवसर प्रदान गरेर जीवनै सवैभन्दा खुसी दिएको वताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण