दाङमा जीप दुर्घटना
बिहीबार, ०२ असार २०७३, १३ : ४८
दाङ–यात्रुबहाक जीप यहाँस्थित पञ्चकुले २ चिसापानीमा पल्टीदा १३ जना घाइते भएको इलाका प्रहरी कार्यालय खिलतपुरले बताएको छ ।
पश्चिम दाङको ओदालेबाट तुलसीपुरका लागि छुटेको रा१ज ५३६ जीप स्टेरिङ फेल भइ पल्टीदा त्यसमा सवार पञ्चकुलेका ओदीराम रावत, रामकली थापा, नेत्रकला वली , देवी वली, ललीता देवकोटा, लिला डाँगी, जीतबहादुर देवकोटा, वेदबहादुर डाँगी, कल्यान डाँगी, धनकुमारी केसी, त्यसैगरी तुलसीपुर ५ निबासी धनविर पुन, बाँके कपास विकास समितिका कर्मचारी विजय कुमार केसी र सल्यानको थारमारे निबासी सुश्मा नेपाली घाइते भएको प्रहरीले बताएको छ । घाइतेहरुको तुलसीपुरमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण