डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई पुरक परीक्षाको व्यवस्था, परीक्षा साउन १४ गतेदेखि (परीक्षा तालिकासहित)
बिहीबार, ०२ असार २०७३, १६ : ३६
काठमाडौं– परीक्षा नियन्त्रण कार्यालय सानोठीमि भक्तपुरले एसएलसी परीक्षामा डी र ई ग्रेड ल्याउने विद्यार्थीका लागि पुरक (ग्रेड बृद्धि) परीक्षाका व्यवस्था गरेको छ ।
परीक्षा आगामी साउन १४ गतेदेखि हुने पनिकाले बिहिबार सार्वजनिक गरेको सुचनामा उल्लेख छ ।
यस्तै परीक्षार्थीले परीक्षाको नतिजा चित्त नबुझेमा पनिका, सम्बन्धित क्षेत्रिय निर्देशानालय वा जिल्ला शिक्षा कार्यालयमा नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण