नेपालसँग सशंकित भएकाले चीनले तातोपानी नाका खोलेन : डा शेखर कोईराला
शुक्रबार, ०३ असार २०७३, १२ : २५
काठमाडौं –नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले मूलूक अस्थिरता तर्फ अगाडी बढेकाले छिमेकीहरू सशंकित बनेको बताउँदै उत्तरी छिमेकी चीनले तातोपानी नाका नखोल्नू त्यसैको उदाहरण भएको बताएका छन् ।
नेपाली काँग्रेस दोलखा क्षेत्र नं २ ले चरिकोटमा आयोजना गरेको अगूवा कार्यकर्ता प्रशिक्षणको उदघाटन गर्दै डा कोईरालाले सार्वभौमिकताको पून: परिभाषित र ब्याख्या गरिनूपर्ने पनि बताएका हुन् ।
‘अब केवल भूगोलका आधारमा मात्रै नहेरी जलबायू परिबर्तन,मानवअधिकार,आतंकवाद र बिश्व बजारीकरण जस्ता कूराले केन्द्रमा राखेर सार्वभौमिकतालाई पून परिभाषित गरिनुपर्छ,' उनले भने ।
डा कोईरालाले नचाहिदो गफ गरेर बर्तमान सरकारले समय बर्बाद गरिरहेको समेत बताए।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण