पोखरामा माइक्रोबस पल्टियो, १५ घाइते
शनिबार, ०४ असार २०७३, १३ : ४७
पोखरा– कास्कीको भरतपोखरीबाट पोखरातर्पतर्फ आइरहेको ग १ ख ३४२६ नंको माइक्रोबस आज बिहान पोखरा– १७ को दोबिल्लामा पल्टँदा १५ जना घाइते भएका छन् । तीव्र गतिमा गुडिरहेको सो माइक्रोबस फुस्रे खोलामाथि बनेको पुलमा एक्कासि ब्रेक लगाउँदा सडकभन्दा तीन फि तल खसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता गजुसिद्धि वज्राचार्यले जानकारी दिए ।
दुर्घटनाका घाइतेमध्ये ११ जनाको मनिपाल शिक्षण अस्पताल र चार जनाको नमस्ते अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनामा बस चालक पनि घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण