कतिपय केटी सधै कुमारी रहन्छन्, किन ? जान्नुहोस्
शनिबार, ०४ असार २०७३, १५ : ३९
यस्तो के कारण छ, कतिपय केटीलाई कुनै पनि पुरुष मन पर्दैनन् । ती केटीहरु पुरुषलाई लायक नै सम्झदैनन् । कारण जान्नुहोस्, किन केटीहरु एक्लै बस्न मन पराउँछन्, विवाह भन्दा ? प्रेम र रिलेशनसीपको झन्झटबाट आफुलाई टाढा राख्छन् कतिपय केटी । यस्ता केटी वा केटीहरु मान्छन् कि व्यायफ्रेन्डलाई दिनहुँ मनाएर राख्न भन्दा जरुरी अरु धेरै काम पनि हुन्छन् ।
यस्ता केटीहरु आफ्नै तालका हुन्छन्, जसलाई कसैले प्रेमको प्रस्ताव गर्न पनि सक्दैनन् । यी केटीहरु अरुको कुरा सुन्दैनन्, बरु आफुलाई लागेको गर्छन । यस्तो विश्वास भएका केटीहरु पुरुषसँगको सम्बन्धलाई त्यति महत्व दिदैनन् । यी केटीलाई प्रेमी भन्दा साथीको समूह मन पर्छ । आफनो साथीको समूहसँग यस्ता केटी बहुतै रमाउँछन्, जसले उनीहरुलाई प्रेमीको अभाव पनि हुँदैन । यस्ता केटीको यस्तो व्यत्तित्व हुन्छ, धेरैले उनीहरुलाई भित्रबाट चिन्नै सक्दैनन् ।
जसका कारण उनीहरु एक्लै रहन्छन् । आफ्नो अलग विचार र सोचका कारण यी केटीलाई बुभ्mन पनि कठिन हुन्छ । यस्ता केटी आफुलाई पुरा स्वतन्त्र मान्छन् । उनीहरु आफुलाई पूर्ण हुन कसैको आबश्यक ठान्दैनन् । कैयौपटक आफ्नो करियरलाई यिनीहरुले प्रेम र सेक्सभन्दा धेरै गंभीरताका साथ लिन्छन् । यस्ता महिलाहरु आफुले राम्रो केटा खोज्ने भन्दा पनि राम्रो केटो आफैलाई खोज्दै आओस भन्ने चाहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण