अनलाइन निर्देशिकाको विरोध गर्दै सञ्चारमन्त्रीका सल्लाहकारद्वारा राजीनामा
बिहीबार, ०९ असार २०७३, १६ : २८
काठमाडौं– सरकारले हालै ल्याएको अनलाइन निर्देशिकाप्रति असन्तुष्टि जनाउँदै सञ्चारमन्त्री शेरधन राईका प्रेस सल्लाहकार मातृका पौडेलले राजीनामा दिएका छन् । प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने खालको उक्त निर्देशिका निर्माणमा आफूसँग कुनै छलफल नै नभएको भन्दै उनले आफूपनि एक श्रमजीवि पत्रकार भएकाले नैतिकताको आधारमा पदमा बसिरहन उचित नदेखिएकाले राजीनमा दिएको बताए । निर्देशिकामा अनलाइनहरुले संविधानले बर्जित गरेको विषयबस्तु छापे अबरुद्ध पार्न सकिनेसम्मको व्यवस्था गरिएको छ । सो व्यवस्थाको अहिले सरोकारवालाहरुले तीब्र विरोध गर्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
-
इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउने जुड बेलिङ्घमको असाधारण यात्रा
-
मेस्सीको असिस्टमा म्याक एलिस्टरको गोल, पहिलो हाफमा अर्जेन्टिना १–० ले अघि
-
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
-
गणेश नेपालीको परिवार र सरकारबिच दुई दिनदेखि लगातार छलफल, सहमति नजुट्दा हुन सकेन पोस्टमार्टम
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण