काम गर्न होइन, यो कम्पनीमा छुट्टी मनाउन पाइन्छ आठ लाख
ब्लूमबर्ग–अहिलेसम्म तपाईंले सुन्नुभएको होला कुनै पनि कम्पनीले काम गरेकालाई स्टाफलाई धेरै भन्दा धेरै सुविधा दिन्छन् । यदि कोही कम्पनी तपाईंलाई कार्यलय आउन होइन कि छुट्टी मनाउन पैसा दिन्छ भने त्यो कति राम्रो कुरा हुन्छ । यस्ता कम्पनी पनि छन् । यो एउटा यस्तो कम्पनीको कथा हो, जसले हरेक स्टाफलाई बर्षमा बिदा मनाउन मात्र ७५०० डलर अर्थात झन्डै आठ लाख रुपैयाँ दिने गरेको छ । छुट्टी मनाउन यो बोनस त्यतिबेला पाइन्छ, जतिबेला कम्पनीको स्टाफ कार्यलयको कामबाट विल्कुलै टाढा हुनुपर्छ । यो नियम तोडनेको पैसा काटिन्छ ।
यो पढेर तपाई अचम्ममा पर्नुभयो होला, यो कुनै सपना होइन । एउटा सफ्टवेयर कम्पनीमा यस्तै भैरहेको छ । संयुक्त राज्य अमेरिकाको डेनवर शहरमा अबस्थित सफ्टवेयर कम्पनी फुलकान्टैक्ट्समा यस्तै नियम छ । कम्पनीका फाइन्नस र अपरेशन म्यानेजर जेनेट रसली भन्छन् कि यो सुविधा लिन मोवाइलको इमेल एक्पीकेशन डिलेट गरिन्छ, ल्यापटप कुनै कुनामा राखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण