युएईबाट धुर्मुस सुन्तली फाउन्डेसनलाई अार्थिक सहयोग
शनिबार, ११ असार २०७३, १४ : २७
युएई - दुबईको ड्युटी फ्रीमा कार्यरत नेपालीहरुले धुर्मुस सुन्तली फाउन्डेसनलाई २ लाख ६० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेका छन् ।
सिन्धुपाल्चोक जिल्लाको गिरानचौरमा निर्माणाधिन दोश्रो एकिकृत बस्ती निर्माण अभियानको लागि उक्त सहयोग प्रदान गरिएको हो ।
दुबईको एअरपोर्टको ड्युटी फ्रीमा झण्डै ५०० जना नेपालीहरु कार्यरत रहेको जनाइन्छ । उनिहरु मध्ये १३८ जना नेपालीहरुले उक्त रकम सन्कलन गरेर सुन्तली (कुन्जना घिमिरे) को नाम पठाएका हुन । सो कार्यको युएइको भरी सहयोग उठ्ने क्रम जारी छ।
उक्त बस्ती निर्माणमा झन्डै ५ करोड लागत लाग्ने जनाइएको छ । हाल सम्म देश बिदेश गरेर ३ करोड भन्दा बढी संकलन भएको बताईन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण