स्वीजरल्याण्डविरुद्ध पोल्याण्डको ऐतिहासिक जित
शनिबार, ११ असार २०७३, २३ : १७
काठमाडौं – जारी युरोकपमा पोल्याण्डले स्वीटरल्याण्डविरुद्ध ऐतिहासिक जित दर्ता गरेको छ । शनिबार राती भएको खेलमा पोल्याण्डले टाइब्रेकरमा स्वीटरल्याण्डलाई ५–४ ले हराउँदै पहिलोपटक क्वाटरफाइनलमा पुग्न सफल भयो ।
हारसँगै स्वीटरल्याण्ड भने प्रतियोगिताबाट बाहिरियो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल एक एकको बराबरीमा पुगेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
यसअघि खेलको ३९ औँ मिनेटमा ज्याकुब ब्लास्कचेकोस्की पोल्याण्डका लागि गोल गरेर अग्रता दिलाएपनि ८२ औँ मिनेटमा स्वीट्जरल्याण्डका शाक्विरीले बराबरी गोल गरे ।
तर त्यसपछि दुबै समुहबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो ।
जसमा पोल्याण्डले एतिहासिक जित दर्ता गर्न सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण