तरलता व्यवस्थापन गर्ने राष्ट्र बैंकको उपायः १० अर्बको ऋणपत्र जारी हुँदै
आइतबार, १२ असार २०७३, ११ : ३७
काठमाडौं–तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले आइतवार (आज) १० अर्व रुपैयाँ वरावरको ऋण पत्र जारी गर्दैछ । बजारमा अत्यधिक रकम थुप्रिएपछि त्यसको व्यवथापनका लागि नेपाल राष्ट्र बैंकले वोलकवोलका आधारमा खरिद गर्न सकिने गरि ऋण पत्र जारी गर्न लागेको हो ।
एक बर्षे समयावधी दिएर जारी हुन लागेको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०७४ ख’ मा वोलकवोलकै आधारमा व्याजदर निर्धारण हुने जनाइएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले खरिद गर्न सक्ने ऋण पत्र धितोका रुपमा प्रयोग गर्न सक्ने जनाईको छ । २०७४ असार १२ गते सम्मको समय दिएर जारी हुन लागेको ऋण पत्रको व्याज भने अर्धवार्षिक रुपमा भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।
एढटा संस्थाले घटीमा एक करोडदेखि वढीमा एक करोडले भाग गर्दा शिःशेष भाग जाने अंकमा १० अर्व नवढाई खरिद गर्न सक्ने केन्द्रिय बैंकले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै, एउटै संस्थाले अलग–अलग व्याजदरमा पनि ऋणपत्र खरिद गर्न सक्नेछन् । अनलाइन माध्यमवाट खरिद गर्न सक्ने र समय दिनको ३ वजे तोकिएको जनाइएको छ । बजारमा अत्यधिक रकम थुप्रिएपछि वढ्दो तरलतालाई नियन्त्रण गर्नकै लागि ऋण पत्र जारी गर्न लागेको केन्द्रिय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : आत्मदाहको प्रयास गरेका राउतको निधन, होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली
-
विश्वकप क्वार्टरफाइनल : मेस्सीले फेरि देखाउलान् जादु ?
-
बझाङ जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, १३ जना घाइते
-
जेनजी अभियन्तामाथि भएको कुटपिट र धरपकडप्रति प्रलोपाको आपत्ति
-
विश्वकप खेलेका दक्षिण अफ्रिकी मिडफिल्डर जेडेन एडम्सको २५ वर्षमै निधन
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण