कांग्रेसद्वारा फेरि संसद बैठक अवरुद्ध
आइतबार, १२ असार २०७३, १३ : २३
काठमाडौं -भूकम्प पीडितलाई एकमुष्ठ २ लाख रुपैयाँ दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार व्यवस्थापिका संसदको दोस्रो पटक बसेको बैठक पनि अवरुद्ध पारेको छ । यसअघि आजै बसेको पहिलो बैठक पछि कांग्रेसले अवरुद्व पारेको थियो । कांग्रेसको अवरोधका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न पाएका छैनन् । कांग्रेसको दोस्रो पटकको अवरोधसँगै संसद बैठक पुनः आधा घण्टाको लागि स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण