वैदेशिक रोजगारलाई सुरक्षित बनाउन मञ्च
आइतबार, १२ असार २०७३, १४ : ४७
कावासोती –वैदेशिक रोजगारमा गएर फर्केका यहाँका कामदारले आप्रवासी कामदार हकहित संरक्षण मञ्च गठन गरेका छन् ।
खुमकान्त गौडेलको अध्यक्षतामा नौ सदस्यीय आप्रवासी कामदार हकहित संरक्षण मञ्च गठन गरिएको हो । समितिका उपाध्यक्षमा नीता गुरुङ, सचिवमा सुभ राना, कोषाध्यक्ष धुव्र भुषाल तथा सदस्यहरुमा सरिता कँडेल, उमा भुषाल, वृन्दा कँडेल, वासुकी लामिछाने र मनमाया सोमै रहेका छन् ।
सल्लाहकारमा बालकुमारी जिसी, होलीमाया गाहा, गोपाल पौडेललगायत रहनुभएको छ । नगरपालिका भित्रका विभिन्न वडाका वैदेशिक रोजगारसँग सम्बन्धित व्यक्तिको भेलाले गठन गरेको समितिले नगर क्षेत्रमा वैदेशिक रोजगारलाई सुरक्षित बनाउन अभियान चलाउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : आत्मदाहको प्रयास गरेका राउतको निधन, होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली
-
विश्वकप क्वार्टरफाइनल : मेस्सीले फेरि देखाउलान् जादु ?
-
बझाङ जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, १३ जना घाइते
-
जेनजी अभियन्तामाथि भएको कुटपिट र धरपकडप्रति प्रलोपाको आपत्ति
-
विश्वकप खेलेका दक्षिण अफ्रिकी मिडफिल्डर जेडेन एडम्सको २५ वर्षमै निधन
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण