सुनको भाउ तोलामा ४ सय घट्यो
मङ्गलबार, १४ असार २०७३, १३ : १९
काठमाडौ–अन्तर्राष्ट्रिय बजार मुल्यमा आएको वृद्धिसँगै नेपाली बजारमा पनि लगातार वढेको सुनको भाउ मंगलवार भने प्रति तोला ४ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोता ५८ हजार ३ सय र तेजावी सुन प्रति तोला ५८ हजार ५० रुपैयाँमा कारोवार भइरहेको छ ।
सोमवार छापावाल सुन प्रतितोला ५८ हजार ७ सय र तेजावी सुन ५८ हजार ४ सय ५० रुपैयाँमा कारोवार भएको थियो । शुक्रवार एकैदिन ५९ हजार रुपैयाँ पुगेको सुन आइतवार ५ सय रुपैयाँ घटेको थियो । चाँदी प्रतितोला ८ सय १५ रुपैयाँमा कारोवार भैरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
-
गुरुमापा र राजामतीका आख्यानहरू
-
माइतीघरमा प्रदर्शन : देउवा, ओली र प्रचण्डदेखि बालेन, रवि र स्वर्णिमसम्मप्रति आक्रोश
-
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
-
तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन
-
मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण