वसन्तपुरमा मह जोडीले गरे जेजे ज्वेलर्स् शोरुमको उद्घाटन
सोमबार, ०८ माघ २०७४, १८ : ०८
काठमाडौं– सुन–चाँदी तथा हीराका उत्कृष्ट डिजाईनहरुको बृहत कलेक्सन रहेको जेजे ज्वेलर्स् (एमेरल्ड प्रा.लि.) ले आफ्नो नयाँ सोरुम विस्तार गरेको छ । जेजेले यही माघ ८ गते काठमाडौंको वसन्तपुर–न्यूरोडमा आफ्नो शोरुमको उद्घाटन गरेको हो । नेपालका बहुप्रतिष्ठित कलाकार श्री मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले रिबन काँटेर उक्त शोरुमको उद्घाटन् गरेका थिए ।
जेजे ज्वेलर्समा भएका उत्कृष्ट गहनाहरु विशेष गरी ग्राहकहरुको चाहना र मागलाई ध्यानमा राखी निमार्ण गरिएको छ । सो रुम उद्घाटनको पहिलो हप्ताको अवसर पारेर जेजे ज्वेलर्स्ले माघ ८ गतेदेखि माघ १४ सम्म ग्राहकहरुका लागि आफ्ना उत्कृष्ट तथा आकर्षक गहनाहरुमा अफर समेत ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति–सुव्यवस्था कायम राख्न धनुषामा बैठक
-
प्रधानमन्त्रीसँग कुनै विवाद छैन, हामी निरन्तर संवादमा छौँ : अर्थमन्त्री
-
दित्य ओभरसिजबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति
-
बागमतीको प्रादेशिक संरचना निर्माण प्रक्रिया अघि बढाउन मन्त्री रायमाझीको निर्देशन
-
मिनीट्रकको छतमा ‘फल्स बटम’ बनाएर लुकाइएको ४५४ केजी गाँजासहित एक जना पक्राउ
-
बागमतीमा नयाँ गठबन्धनमा राप्रपा सामेल हुन्छ : नेता जम्कट्टेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण