तपाईंलाई थाहा नभएका कण्डमका चार साइड इफेक्ट
शनिबार, १८ असार २०७३, १७ : ११
कण्डम प्रयोगको लाभ बारे मानिसहरु धेरैलाई थाहा होला तर यसका केही साइड इफेक्ट्स पनि छन् जसको ज्ञान थोरैलाई मात्र छ होला । कण्डमले तपाईंको सेक्स लाइफलाई प्रभावित त गर्छ नै यसले तपाईंलाई यौन सम्बन्धि रोगको पनि शिकार बनाउन सक्छ । आउनुहोस्, कण्डमका साइड इफेक्ट्स बारे थाहा पाऔं ।
१. दुखाई र एलर्जीः
लगातार अथवा हप्ताको दुई दिनभन्दा बढी कण्डमको प्रयोग गर्दा योनीको अन्तरिक भागमा हुने झिल्लीमा संवेदनशीला कम अथवा समाप्त हुनसक्छ । जसका कारण महिलाको योनीबाट स्खलित हुने प्राकृतिक लुब्रिकेन्टको स्वतः स्खलन कम हुन सक्छ अथवा पूर्ण रुपमा बन्द हुने गर्दछ । यसले योनी सुख्खा हुने गर्दछ जसका कारण कण्डमको अत्यधिक प्रयोग गर्ने महिलाको योनीमा सामान्य छुँदा पनि पिडा महसुस हुनसक्छ ।
योनी सर्भिक्समा घाउः
कण्डमको अधिक प्रयोग गर्दा योनी सर्भिक्स काटिन सक्छ । कसैको छाला निस्कने भएका कारण डरलाग्दो घाउ पनि हुनसक्छ जसका कारण योनी सुन्निन सक्छ । योनी सुन्निएको अवस्थामा सेक्स गर्दा योनीको आन्तरिक भागमा पुनः घाउ हुने गर्दछ जसले गर्दा रक्तश्राव पनि हुने गर्दछ । यसले योनी सर्भिक्स र गर्भाशयको क्यान्सर पनि हुने सम्भावना निम्त्याउँछ ।
लेटेक्सबाट बनेको कण्डमः
लेटेक्सबाट बनेको कण्डमले तपाईंलाई गर्भधारण र यौनजन्य रोग लाग्नबाट बचाउँछ तर यो एलर्जीको सबैभन्दा साधारण कारण हो । यसले सेक्सको क्रममा महिलाको प्रतिक्रिया पनि घटाइदिन्छ किनभने यसको प्रयोगले योनी सुख्खा हुन्छ ।
योनीको प्रतिरक्षा प्रणालीलाई घटाइदिन्छः
प्रकृतिले यौनाङ्गलाई आफ्नो प्रतिरक्षाको जन्मजात शक्ति प्रदान गरेको हुन्छ तर यदि हप्तामा दुई पटकभन्दा बढी यसको प्रयोग गरिन्छ भने कण्डमले योनीको प्रतिरक्षा प्रणालीमा बेफाइदा पुर्याइरहेको हुन्छ । यसको प्रयोगले योनीको अम्लीय वातावरणमा हलचल पैदा गरिदिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण