हरिबंशले भित्र्याए अमेरिकन बुहारी
मङ्गलबार, २१ असार २०७३, १६ : ३५
काठमाडौं – वरिष्ठ कलाकार हरिवंश आचार्यले अमेरिकी बुहारी भित्र्याएका छन् । सोमबार अमेरिकामै जेठा छोरा त्रिलोकको विहे भएको हरिबंशले बताए ।
उनले फेसबुकमार्फत भनेका छन्, ‘ मेरो जेठो छोरा त्रिलोकको अमेरिकामा नेपाली परम्परा अनुसार विवाह भएको छ।’ बिहेकै लागि उनी केहि पहिले अमेरिका पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले सयौँ विषालु सर्प बगाएपछि....
-
एन्डी बर्नह्याम बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित
-
गोरखापत्र संस्थानद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
रुसले डिजेलको निर्यातमा लगायो पूर्ण प्रतिबन्ध
-
डढेलोमा परेर स्पेनमा १२ जनाको मृत्यु
-
सरकारलाई घचघच्याउन मिटरब्याज पीडितको ‘न्याय मार्च’, एक हप्तामा काठमाडौँ पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण