सदनमा मन्त्रीको जवाफ सुरु
बुधबार, २२ असार २०७३, १२ : ५४
काठमाडौं– व्यवस्थापिका संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथिका छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी छ ।
सरकारले ल्याएको बजेटमा आधारित सो विधेयकमाथिको छलफल सकेर यही असार २४ गते बजेट पारित गर्ने संसद् सचिवालयको तयारी छ ।
मन्त्री जवाफमा चित्त नबुझाउने तथा यसअघि सो विषयमा प्रश्न राख्ने सांसदहरुले प्रति प्रश्न गरी मन्त्रीलाई पुनःजवाफ दिन लगाउने प्रक्रिया दुई दिन चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पुरुषमा यो हो हार्ट अट्याकको पहिलो लक्षण
-
के एमबाप्पेको पेनाल्टी शैलीमै समस्या आएको हो ?
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण