हेल्थ क्लब : स्वस्थ्य र फिट बन्न चाहने पुग्छन् सासा स्पामा
शुक्रबार, २४ असार २०७३, १५ : १३
काठमाडौं– ललितपुरको कुपन्डोलमा अवस्थित छ, सासा स्पा हेल्थ क्लब । यहाँ दैनिक दर्जनौ व्यक्ति स्वस्थ्य र फिट बन्ने सपना लिएर जान्छन् । ४ वर्ष अघि पवन थापा, अशोक कपाली र दिपक आनन्दले संयुक्त रुपमा सञ्चालन गरेका हुन् । क्लबले स्विमिङ, कारडियो जिम, टेबल टेनिस, ब्याडमिन्टन, सिरोधारा, सौना र स्पा लगायतका विभिन्न सुबिधाहरु दिँदै आएको छ । क्लब बिहान ६ बजे देखि बेलुका ८ बजे सम्म खुल्छ । उपलब्ध सुबिधा बाट यहाँ आउने सबै सन्तुष्ट रहेको संचालकहरु बताउँछन् । ‘यो हाम्रो लागि खुशीको कुरा हो’ सञ्चालकहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण