नवलपरासीमा कारसँग मोटरसाईकल ठोक्कियो, दुईको मृत्यु
शुक्रबार, ०३ भदौ २०७३, १७ : १४
काठमाडौं– नवलपरासीको पर्सौैनीमा कारसँग मोटरसाइकल ठोक्किदा मोटरसाईकलवमा सवार दुइको मृत्यु भएको छ ।
विहान करिब साँढे ११ बजेतिर बा ११ च ३९६७ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको ना ११ प ६५९३ नम्बरको मोटरसाईकल आपससमा ठक्कर खाएको थियो ।
मृत्यु हुनेहरुको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । कार चालक प्रहरी कार्यालय नयाँबेलहानी परासीको नियन्त्रणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
-
छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैन : पोखरा महानगरपालिका
-
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न दुई जना पक्राउ
-
‘दुःखबाट मुक्ति दिन’ भन्दै १५ जना बिरामीको हत्या गर्ने डाक्टरलाई जन्मकैद
-
आरती रावल साइबर सम्बन्धी कसुरमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण