जथाभावी गर्भपतनका ८ खतरा
मङ्गलबार, २१ भदौ २०७३, ११ : ५१
-असुरक्षित गर्भपतन गर्दा पछिल्लोपटक गर्भ बस्न समस्या हुन्छ ।
-असुरक्षित गर्भपतन गर्दा संक्रमण भई पाठेघरको नली नै बन्द हुनसक्छ ।
-असुरक्षित गर्भपतनले पाठेघरमा बच्चाको कुनै भाग रहने र रगत बग्ने हुनसक्छ ।
-लगातार रगत बग्दा संक्रमण भएर पछि बच्चा नै नबस्ने खतरा रहन्छ ।
-बच्चा पाउन रहर नलागुन्जेल अस्थायी साधन प्रयोग गर्नु राम्रो हुन्छ ।
-गर्भपतनलाई परिवार नियोजनको साधनका रूपमा प्रयोग गर्नु उचित होइन ।
-धेरैपटक गर्भपतन गर्दा पाठेघर पातलिन्छ, पातलो भएमा बच्चा नबस्ने सम्भावना हुन्छ । -
यस्तो अवस्थामा बच्चा बसेमा पनि आफैँ खेर जाने सम्भावना बढी हुन्छ ।
नयाँ पत्रिका दैनिकबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
-
मुन्द्रा लुट्ने एक जना पक्राउ
-
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण