आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ब्लडप्रेसर जाँच गर्दा यी कुरामा ध्यानदिनुपर्छ

शनिबार, ०१ असोज २०७३, १२ : ३२
शनिबार, ०१ असोज २०७३
रक्तचाप परीक्षण गर्दा बोल्न हुँदैन । कम्तीमा पाँच मिनेटको विश्रामपछि मात्र परीक्षण गर्नुपर्छ । हातलाई टेबलमाथि सपोर्ट दिएर राख्नुपर्छ । पहिलोपटक दुवै हातमा नाप्नुपर्छ । प्रेसर बढी भएको हातमा पुनः जाँच लिनुपर्छ । कोठाको वातावरण शान्त र तापक्रम आरामदायी हुनुपर्छ । प्रेसर नाप्नुभन्दा कम्तीमा ३० मिनेटअघिदेखि खाना, चिया, सुर्ती खाएको हुनुहुँदैन । एउटामाथि अर्को खुट्टा खप्ट्याएर ब्लडप्रेसर जाँच गर्नुहुँदैन । लुगाको माथिबाट नाप्नुहुँदैन । हिँडडुल वा व्यायाम गर्नेबित्तिकै नाप्नुहुँदैन । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप