बच्चा राखेर कार चलाउँदा यसो गर्नुहोस्
। यो सम्भव नभए साइड लक, सेन्टर लक तथा विन्डोज लक गरेर पछाडि राख्नु सुरक्षित हुन्छ । यात्रामा दुई बच्चा छन् भने ठूलो बच्चालाई सानो बच्चाको केयर गर्न भन्नुपर्छ ।
यात्रा अवधिमा बालबालिकाको मनोविज्ञान बुझेर कुराकानी गरिराख्नुपर्छ ।
बालबालिकालाई सुरक्षित राख्ने सिट पनि अहिले प्रचलनमा छ । यस्ता सिट उनीहरूका लागि आरामदायी एवं सुरक्षित पनि छन् । तर, यस्तो सिट प्रयोग गर्दा एयरब्याग भने डिएक्टिभेट गर्नु राम्रो हुन्छ ।
च्चालाई सुरक्षित सिटमा राखेपछि सिटबेल्ट बाँध्न बिर्सनु हुँदैन । तर, बेल्टले शरीर धेरै कस्नु हुँदैन । सुरक्षित सिट बालबालिकाको उमेरअनुसार चयन गर्नुपर्छ । यात्रा गर्दा बच्चाले आफ्नो मनपर्ने वस्तु साथमै राख्न रुचाउँछन् । त्यसैले, उनीहरूको मनपर्ने खेलौना सामग्री साथमा राख्नुपर्छ ।
सिटमा उनीहरूलाई हानि पुर्याउने कुनै पनि सामग्री राख्नु हुँदैन ।
नयाँ पत्रिकाबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण