संसारको सबैभन्दा डरलाग्दो ‘तर्साउने घर’ भित्र कैद भएका हाँस्यास्पद २० डराएका अनुहारहरु
बुधबार, १५ मङ्सिर २०७३, १३ : २५
संसारको सबैभन्दा डरलाग्दो ‘तर्साउने घर’ भनेर दाबी गर्ने ‘नाइटमेयर फियर फ्याक्ट्री’ ले आफ्ना आगन्तुकका निकै हाँस्यास्पद डराएका अनुहारहरु आफ्नो क्यामरामा कैद गरेको छ ।
फियर फ्याक्ट्रीको निर्माताले निकै डरलाग्ने स्थलमा क्यामरा जडान गरेको छ जसका कारण मानिसहरुले आफू डराएको बेला कस्तो हाउभाउ हुने रहेछ भनी थाहा पाउन सक्नेछन् । उक्त फ्याक्ट्रीले ती मानिसहरुको फोटो इन्टरनेटमा पनि अपलोड गरेकाले डराएका मानिसको हाउभाउले अन्य मानिसहरुलाई हाँसो प्रदान गरिरहेको छ । हेरौं तस्बिरहरुः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण