नग्न फोटो बन्धकी राखेर ऋण लिने चीनको चलन, सार्वजनिक भए कलेज छात्राका तस्बिर
शनिबार, १८ मङ्सिर २०७३, १२ : ३१
चीनमा अनलाइनमार्फत उधारो लिने महिलाको नग्न फोटो सार्वजनिक भएपछि सनसनी मच्चिएको छ ।
चीनियाँ मिडिया अनुसार १ हज्जार युवतीको नग्न तस्बिर लिक भएको छ जसले अनलाइन मार्फत उधारो लिनका लागि बन्धकीको रुपमा आफ्नो नग्न तस्बिर राखेका थिए । खबरका अनुसार उधारो दिने चर्चित अनलाइन जिदाइबाओसमेत अन्य अनलाइनमार्फत यी तस्बिरहरु लिक भएका हुन् ।
उधारो लिनेमा धेरैजसो विद्यार्थीको उमेर १९ देखि २३ वर्षको उमेर रहेको छ । यद्यपी, उधारोको शर्त नग्न तस्बिर मात्र होइन । रिपोर्टका अनुसार थुप्रै मानिसहरु यो प्लेटफर्ममार्फत कलेज जाने विद्यार्थीलाई उच्च ब्याजदरमा उधारो दिन्छन् । उधारोका लागि यी छात्राहरुले आफ्नो आइडी कार्डसहित नग्न तस्बिर खिचाउनु पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण