कुकुरलाई बचाउन जब कंगारुलाई मुक्का हानियो, २ करोडभन्दा बढिले हरेको भिडियोसहित
बिहीबार, २३ मङ्सिर २०७३, १५ : ५९
भनिन्छ, कुकुर मानिसको सबैभन्दा मिल्ने साथी हो तर आजकाल युट्युबमा एउटा भिडियो निकै भाइरल भइरहेको छ जसलाई हेर्दा यस्तो लाग्छ कि मानिसहरु कुकुरसँग आफ्नो दोस्ती निभाउनका लागि आफ्नो ज्यानसमेत दाउमा लगाउन सक्छन् ।
भिडियोमा एक व्यक्ति आफ्नो कुकुरलाई एउटा ठूलो कंगारुको चंगुलबाट बचाउनका लागि कंगारुको मुखमै मज्जाले मुक्का हानेको देख्न सकिन्छ । गत ४ डिसेम्बरमा सेयर गरिएको यो भिडियोलाई अहिलेसम्म २ करोडभन्दा बढि मानिसले हेरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण