राती खाना खाएर सुते, बिहान उठ्दा लिङ्ग परिवर्तन !
एक युवलाई तेस्रोलिङ्गीसँगको दोस्ती निकै भारी पर्यो । राती तेस्रोलिङ्गीहरुले खानामा नशालु पदार्थ खुवाएर यी व्यक्तिको लिङ्ग काटिदिएका छन् । बिहान उठ्दा मात्र यसबारे थाहा पाएका उनले पुलिसमा मुद्दा दर्ता गराएका छन् ।
– घटना भारतको फर्रुखाबादको हो । यहाँ बस्ने बिरजू पुत्र महेश चन्द्र तेस्रोलिङ्गीहरुसँग विवाहमा नाच्ने गाउने गर्दथे । उनै महेशको लिङ्ग काटिएको हो ।
– पीडित युवकका अनुसार उनी गत नोभेम्बर २५ तारिखमा तेस्रोलिङ्गी कम्पिलसँगै गएका थिए । कार्यक्रम सकेर उनी २७ तारिखमा घर फर्किए ।
– यसैबिच यउनको भेट प्रेमनगर निवासी रामकली नामक तेस्रोलिङ्गीसँग भयो । उनले केही काम भएकाले आफूसँग जान उनलाई आग्रश गरे ।
– रामकलीले उनलाई आफ्नो घर लिएर गइन् र त्यहाँ खाना खुवाइन् ।
– उनी भन्छन्, ‘खाना खाएपछि म बेहोस भएको थिएँ । जब बिहान आँखा खुल्यो तब मेरो पूरा दुनियाँ नै परिवर्तन भइसकेको थियो ।’
– गत मंगलबार उनी निकै कठिनका साथ उनको चंगुलबाट भाग्न सफल भए । घर गएर उनले आफूमाथि बितेको घटनाबारे जानकारी दिए ।
– बिरजुले यो विषयमा रामकलीविरुद्ध मुद्दा दर्ता गरेका छन् ।
– पुसिलले मुद्दा दर्ता गरेपछि पीडितको मेडिकल जाँचका लागि पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण