सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

काउलीमा भेटियो सर्प ! हेर्नुहोस् फोटो

शुक्रबार, ०१ पुस २०७३, १७ : ११
शुक्रबार, ०१ पुस २०७३

के तपाईं बजारमा तरकारी किन्दा राम्रोसँग हेरेर किन्नुहुन्छ ? यदि हेर्नुहुन्न भने सावधान हुनुहोस् । आजकाल सोसल मिडियामा एउटा फोटो निकै भाइरल भइरहेको छ जुन हेर्दा जो कोहीको पनि आङ सिरिङ्ग हुन्छ । ह्वाट्सएपमा धेरैजसोले यो तस्बिर सेयर गरिरहेका छन् ।

काउली भित्र साना किरा त हामी सबैले देखेकै छौं । तर के तपाईंले काउलीभित्र सर्प देख्नुभएको छ ? भाइरल भइरहेको काउलीभित्र सर्प रहेको यो फोटो निकै डरलाग्दो छ ।

यद्यपी भारतीय संचार माध्यमले निकै प्राथमिकताका साथ प्रवाह गरेको यो समाचारबारे केही आधिकारिक पुष्टि भने भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप