बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

शहिद घोषण माग गर्दै युवा संघको प्रदर्शन

बुधबार, ०६ पुस २०७३, १६ : ५२
बुधबार, ०६ पुस २०७३

काठमाडौँ – रुपेन्देहीमा मारिएका संगठनका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई शहिद घोषणा गर्न माग गर्दै युवा संघले राजधानीमा प्रदर्शन गरेको छ ।

नेकपा एमालेको भातृ संगठनले नयाँ बानेश्वरमा बिरोध प्रदर्शन गर्दै हत्यारालाई कारवाही गर्न समेत माग गरेको छ ।

हेरौँ केही तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप