सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

संसारभरका निकै अचम्मका ‘सेक्स ट्रेडिसन’

शुक्रबार, ०८ पुस २०७३, १२ : १२
शुक्रबार, ०८ पुस २०७३

सेक्स शब्द सुन्नेबित्तिकै धेरैजसो मानिस लजाउने गर्दछ, यस्तो किन हुन्छ ? किनभने हाम्रो समाजमा हामीलाई यस्तै सिकाइएको हुन्छ । तर संसारभरी यस्ता थुप्रै मानिस र समूदाय छन् जो सेक्सका बारे निकै खुल्ला बिचारका हुन्छन् । आज हामी तपाईंलाई यस्तै सेक्स परम्परको बारेमा जानकारी दिँदै छौं जो निकै अचम्मका छन् ।

बीर्य पिउनुः

न्यू गुइएनाको समबियन जनजातीले आफ्नो छोरा छोरी ७ वर्षको भएलगत्तै करिब १० वर्षसम्मका लागि अलग गरिदिन्छन् । यो क्रममा उनीहरुलाई शरिरका विभिन्न अंगमा प्वाल पार्न लगाइन्छ । यसका साथै उनीहरुलाई जनजातीको सबैभन्दा शक्तिशाली योद्धाको विर्य पिउन लगाइन्छ ।

६ वर्षको उमेरमा सेक्सः

पपुआका ट्रोबियाएन्डर जनजातीका बच्चाहरु निकै कम उमेरमा नै यौनिक गतिविधिमा संलग्न हुन्छन् ।

बूढी महिला र जवान पुरुषः

प्रशान्त महासागस्थित मंगाया टापूमा जवान पुरुषले वृद्ध महिलासँग सेक्स गर्छन् ता कि उनीहरुले यसको अनुभव लिन सकून् र पछि आफ्नो पार्टनरलाई सन्तुष्ट गर्न सकून् ।

आर्मपिट डान्सः

अष्ट्रियामा एउटा यस्तो संस्कार छ जसमा महिलाले आफ्नो काखीमुनी स्याउको एक टुक्रा राखेर नाच्छिन् । पछि उनलाई जो पुरुष मनपर्यो त्यो स्याउको टुक्रा उनलाई दिन्छिन् । ती पुरुषले पछि त्यो स्याउ खान्छन् ।

लभ हटः

कम्बोडियाको क्रेयुंग जनजाती महिलाको लागि लभ हट बनाइन्छ । यी झुपडीमा हरेक रात भिन्न–भिन्न पुरुष बस्छन् । यो सिलसिला त्यतिबेलासम्म रहिरहन्छ जबसम्म महिलाले आफूलाई मनपरेको पुरुष भेट्दिनन् ।

ग्रीसः

प्राचिन ग्रीसमा सम्भ्रान्त घरका पुरुषले किशोरसँग शारिरिक सम्बन्ध बनाउने गर्दथे जुन निकै साधारण कुरा थियो ।

वाइफ स्टिलिङ फेस्टिवलः

वेस्ट अफ्रिकाको बूडाबी जनजाती हरेक वर्ष एउटा यस्तो चाड मनाउने गर्दछ जहाँ पुरुषहरुले आफ्नो अनुहारमा एउटै रङ पोत्छन् र अर्काकी श्रीमतीलाई छक्याउने गर्दछन् ।

सार्वजनिक हस्तमैथुनः

इजिप्टमा यो मान्यता अनुसार देवताहरुको वीर्यपातका कारण त्यहाँ नाइल नदी बगेको थियो । यो मान्यतालाई अनुसरण गर्दै त्यहाँ एउटा चाड मनाइन्छ जसमा सबै पुरुषहरु नाइल नदि नजिकै वा सार्वजनिक रुपमा नै हस्तमैथुन गर्ने गर्दथे ।

पोन सेलिब्रेशनः

इन्डोनेशयामा पोन सेलिब्रेशनको क्रममा मानिसहरु अर्काकी श्रीमती वा श्रीमानसँग सेक्स गर्छन् र यदि वर्षभरी ७ वटा चाडको क्रममा एउटै व्यक्तिसँग सम्बन्ध बनाउँछन् भने उनीहरुको इच्छा पूरा हुने मान्यता छ ।

मूरिया जनजाती छत्तिसगढः

छत्तिसगढका मूरिया जनजाती सेक्सको विषयमा निकै खुल्ला छन् । यहाँका युवा भिन्न साथीहरुसँग सम्बन्ध बनाउँछन् र यो क्रममा उनीहरुलाई कसैसँग पनि भावनात्मक रुपमा जोडिन अनुमती दिइएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप