गज्जबको बाइक जसलाई उठाउन सकिन्छ, ब्यागमा राख्न सकिन्छ र सिढिंमा चढाउन पनि (भिडियो)
आइतबार, १० पुस २०७३, १५ : १९
तपाईंले अहिलेसम्म यस्तो बाइक देख्नुभएको छैन होला जुन हिलोमा दौडन्छ । सिढींमा चढ्न सक्छ । सायद देख्नुभएको छ भने पनि फिल्ममा मात्र होला । आज हामी तपाईंलाई यस्तो एउटा बाइकबारे जानकारी दिँदै छौं जतिबेला तपाईंलाई मन लागे चलाउन सक्नुहुन्छ र मन नलाग्दा ब्यागमा प्याक गरेर राख्न सक्नुहुन्छ । यो बाइकका विशेषताले मानिसहरुको होस उडाइदिएको छ । टरस नाम भएको यो बाइकलाई रुसमा बनाइएको हो । हेर्दा निकै गह्रुँगो र भद्दा देखिने यो बाइक वास्तवमा निकै हल्का छ । यो यति हल्का छ कि यसलाई स्वस्थ व्यक्तिले आरामसँग उठाउन सक्छ । रुसको जंगलमा आवागमनका लागि बनाइएको यो बाइकले देश–विदेशमा बिस्तारै बिस्तारै निकै चर्चा बटुलिरहेको छ । हेरौं यस्तो छ यो बाइकः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण